Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आङ छिरिङ शेर्पालाई प्रदान गरियो मदन भण्डारी राष्ट्रिय पुरस्कार

आङ छिरिङ शेर्पालाई प्रदान गरियो मदन भण्डारी राष्ट्रिय पुरस्कार

काठमाडौं : मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ । शनिबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो ।

७२ वर्षीय शेर्पा लामो समयदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् । पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् । सो अवसरमा उनलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट