Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एकीकृत समाजवादीका नेता माओवादीमा प्रवेश

एकीकृत समाजवादीका नेता माओवादीमा प्रवेश

काठमाडौँ : एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

कार्कीलाई भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। कार्की विगत ५० वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । उनी समाजसेवामा संलग्न रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट