Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सुरू

सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सुरू

काठमाडौँ : सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सुरू भएको छ । बिहीबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा लाजिम्पाटमा मोर्चाको बैठक सुरू भएको हो । बैठकमा जसपा नेपाल,नागरिक उन्मुक्ति लगायत सात राजनीतिक दलका नेताहरू सहभागी छन् ।

बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव,राजबन्दी रिहाई लगायतका एजेण्डामा छलफल केन्द्रित रहने राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । बैठकमा भावी कार्यक्रमका साथै कार्यविधिको पूर्णताका विषयमा समेत छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट