Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड र लेखक

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड र लेखक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आज बस्ने बैठकमा सहभागी हुने भएका छन् ।

प्रचण्डको सचिवालयले उनी समितिको बैठकमा जाने जनाएको छ । आज बस्ने समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखक समेत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट