Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

प्रचण्ड र नेपालबिच माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलबार भेटवार्ता भएको हो । उनीहरुबिच के विषयमा छलफल भएको हो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट