Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

दुर्गा प्रसाईँको बचाउ गर्दै धवलशमशेरले भने– तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ

दुर्गा प्रसाईँको बचाउ गर्दै धवलशमशेरले भने– तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरूको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका हुन् ।

सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पनि बचाउ गरे । प्रसाईँ निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतङ्क भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट