Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता

काठमाडौँ : सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार दुई नेताबिच संसदमा भइरहेको अवरोध, बजेट लगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट