Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

घरेलु मदिरा ब्राण्डिङ कार्यक्रमलाई संघीय सरकारको जम्मा चार हजार बजेट !

घरेलु मदिरा ब्राण्डिङ कार्यक्रमलाई संघीय सरकारको जम्मा चार हजार बजेट !

काठमाडौँ : संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा घरेलु मदिरा ब्राण्डिङ कार्यक्रम समेटेको छ । यस कार्यक्रमलाई चार हजार रुपैयाँ बजेट विनियोजन गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रममार्फत् उक्त बजेट विनियोजन गरेको हो । चालु आर्थिक वर्ष २०८१र८२ को बजेट वक्तव्यमार्फत यसको उत्पादन, ब्रान्डिङ, बजारीकरण र बिक्री गर्ने कानुनी व्यवस्थाको घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट