Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध

संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध

काठमाडौँ : प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिलागरी बैठक सुरु भएको हो ।

२० दिनदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन ।

बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाले अवरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट