Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नारायणकाजीले भने – माओवादीलाई बहुमतको सरकार बनाउन नसके देश संटकमा फस्छ

नारायणकाजीले भने – माओवादीलाई बहुमतको सरकार बनाउन नसके देश संटकमा फस्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई संकटबाट मुक्त गर्न माओवादीको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीले बहुमत नल्याए देश थप संकटमा फस्ने बताउँदै उनले भने, ‘२०८४ को चुनाव आउँदैछ । माओवादीलाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्‍याउन सकेन भने देश झन् संटकमा फस्छ ।’

पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट