Oct 15 2026 | २०८३, आश्विन २९गते
काठमाडौँ : प्रतिनिधिसभा बैठक ३ १५ बजेका लागि सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन बजे सूचना टाँसेर सवा तीन बजेका लागि सारिएको हो ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिल्दा बैठक जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij