Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रतिनिधिसभा बैठक सर्‍यो

प्रतिनिधिसभा बैठक सर्‍यो

काठमाडौँ : बुधबार दिउँसाे १ बजे बस्ने गरी बाेलाइएकाे प्रतिनिधि सभा बैठक ३:१५ बजे बस्ने गरी सरेको छ । विशेष कारण देखाउँदै आज नै ३:१५ बजे बस्ने गरी बैठककाे समय सारिएकाे हाे ।

जेठ १३ गते देखि प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको जोडिएपछि उनको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट