Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आर्थिक वृद्धिदर ६ प्रतिशत र मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण

आर्थिक वृद्धिदर ६ प्रतिशत र मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण

काठमाडौँ: सरकारले आगामी आर्थिक बर्षमा ६ प्रतिशतले आर्थिक बृद्धि हुने अनुमान गरेको छ ।आर्थिक बर्ष १०८२/८३ को बजेट प्रस्तुत गर्न‍े क्रममा अर्थमन्त्री विष्णु पौडेलले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशल रहने उल्लेख गर्नुभयो ।

यसैगरी, आगामी आर्थिक बर्षमा ५ दशमलव ५ प्रतिशतले मुल्य बृद्धि हुने प्रक्षेपण गरिएको छ।अर्थमन्त्री पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय-व्ययको विवरण अर्थात बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट