Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काठमाडौंमा राजावादीहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंमा राजावादीहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौं :राजसंस्था पुनस्र्थापना र हिन्दू राष्ट्रसहितको माग राख्दै राजावादीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत सहभागी छन् ।उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकालेर राजसंस्था पक्षधरहरू रत्नपार्क पुगेका हुन् । भृकुटिमण्डपमा पुगेर प्रदर्शन सभामा परिणत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट