Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन

रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन

काठमाडौँ : सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी दिए ।

‘रासायनिक मल ६ लाख मेट्रिक टन पुर्‍याइने छ । रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छु ,’ उनले भने,‘लगानी बोर्डमार्फत रासायनिक मल कारखाना आवश्यक तयारी गरिनेछ ।’ माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रममा ४० करोड विनियोजन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट