Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बजेटको ब्रिफकेस बोकेर संसद भवन पुगे अर्थमन्त्री

बजेटको ब्रिफकेस बोकेर संसद भवन पुगे अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री विष्णु पौडेल आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य बोकेर संसद भवन नयाँ बानेश्वर पुगेका छन् । अबको केही बेरमै बस्ने संसदको संयुक्त बैठकमा उनले बजेट वक्तव्य वाचन गर्दैछन् । यसअघि राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको आगामी आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट