Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सरकारले फिर्ता बोलायो ज्ञानेन्द्रसहित राप्रपाका तीन सांसदहरूका पिएसओ

सरकारले फिर्ता बोलायो ज्ञानेन्द्रसहित राप्रपाका तीन सांसदहरूका पिएसओ

काठमाडौं : सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ फिर्ता बोलाएको छ ।सरकारले प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता बोलाएको हो ।

प्रमुख सचेतक शाहीले आफूहरूको सुरक्षा फिर्ता भएको जानकारी दिए । उनले पिएसओ फिर्ता भएको विषयमा आपत्ति नभएको तर फिर्ता हुनुको कारण थाहा नपाएको बताए ।‘पिएसओ फिर्ता भएका छन्, यो मलाई आपत्तिको विषय चाहिँ होइन,’ उनले भने, ‘किन फिर्ता भए पनि थाहा भएन ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट