काठमाडौं : गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड हिरासतमुक्त भएका छन् ।जिल्ला सरकारी वकिलको कार्यालयले वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुत्रिरु मुद्दा नचल्ने नचल्ने निर्णय गरेपछि हिरासतमुक्त भएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो ।
बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो । यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन् ।वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुत्रिरु मुद्दा नचल्ने नचल्ने निर्णय गरेपछि हिरासतमुक्त भएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो ।बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो । यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij