Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राष्ट्रपतिसमक्ष अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

राष्ट्रपतिसमक्ष अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको २०८२/०८३ को लागि तयार पारेको बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले आज शीतल निवास पुगेर बजेटबारे ब्रिफिङ गरेका हुन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट