काठमाडौँ : नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको दाबी गरेको छ ।आज(सोमबार) बिहान बसेको पदाधिकारी बैठकमा गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न नभएको निष्कर्ष निकालेको हो ।
बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखक दोषी देखिनै कुनै आधार नभएको बताएको हो ।‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ महतले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij