Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

यार्सागुम्बा सङ्कलनका क्रममा दुई समूहबीच झडप, २ राउन्ड हवाई फायर

यार्सागुम्बा सङ्कलनका क्रममा दुई समूहबीच झडप, २ राउन्ड हवाई फायर

डोल्पा : शनिवार दिउँसो डोल्पाको ठुलीभेरी नगरपालिका–१, ठाला लेकमा यार्सागुम्बा सङ्कलनका क्रममा दुई समूहबीच झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुलीभेरी नगरपालिकाका स्थानीयहरूबीच सीमा क्षेत्रको विवादका कारण झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करिब ६००–७०० जनाको सङ्ख्यामा रहेका दुई समूहबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले २ राउन्ड हवाई फायर गरेको थियो । हाल ठाला लेकको अवस्था सामान्य रहेको छ ।

यार्सागुम्बा सङ्कलनका लागि उच्च हिमाली क्षेत्रमा स्थानीयहरूबीच सीमा विवादका कारण य

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij