Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गोहीले नारायणी नदीमा आधा शारिर खाएको अवस्थामा श*व फेला

गोहीले नारायणी नदीमा आधा शारिर खाएको अवस्थामा श*व फेला

चितवन : चितवन राष्ट्रिय निकुञ्ज भित्र नारायणी नदीको किनारमा महिलाको महिलाको शव फेला परेको छ । प्राप्त सूचनाका आधारमा प्रहरी टोली जादा नदी किनार पानीमा टाउको र कम्मर भन्दा मुनीको भाग गोहीले खाई सकेको अवस्थाको महिलाको शव पानीबाट बाहिर निकाली थियो ।

शव निकालिएको महिलाको नामथर वतन नखुलेको र मुचुल्का लगाएतको कार्य पुरा गरी मध्यबिन्दु अस्पताल पठाएको प्रहरीले जनाएको छ । घटना बारेमा थप अनुसन्धा जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij