Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

त्रिभुवन विमानस्थलमा यात्रीलाई अनावश्यक दुःख दिइन्छ : एकनाथ ढकाल

त्रिभुवन विमानस्थलमा यात्रीलाई अनावश्यक दुःख दिइन्छ : एकनाथ ढकाल

काठमाडौं : सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘ध्यागमन प्रविधिमैत्री पनि छैन, आधुनिक पनि छैन, यात्रीहरूलाई अपराधीको झैँ व्यवहार गरिन्छ, एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न । भन्सारमा यात्रीलाई अनावश्यक रूपमा दुःख दिइन्छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीलाई अपराधीझैँ व्यवहार हुने गरेको भन्दै उनले भन्सारमा यात्रीलाई अनावश्यक रूपमा दुःख दिईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट