Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धनराजले भने – नेतादेखि कर्मचारी सबैको सम्पति छानबिन गरौं

धनराजले भने – नेतादेखि कर्मचारी सबैको सम्पति छानबिन गरौं

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यका विभिन्न निकायमा रहेका सबैको सम्पति छानबिन गर्नुपर्ने बताएका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गुरुङले यस्तो बताएका हुन् ।

उनले नेतादेखि कर्मचारीसम्म सबैको सम्पति छानबिन गर्नुपर्ने बताएका थिए ।गुरुङले भने,‘अहिले भ्रष्टाचार गर्ने र नगर्नेलाई एउटै डालोमा राखेर तुलना हुने गरेको छ । छानबिन गर्दा स्रोत नखुलेको भेटिए जफत गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट