Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सभामुख घिमिरेले बोलाए प्रमुख दलका प्रमुख सचेतकलाई छलफलमा

सभामुख घिमिरेले बोलाए प्रमुख दलका प्रमुख सचेतकलाई छलफलमा

काठमाडौँ : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।सभामुख घिमिरेको सचिवालयका अनुसार बुधबार बिहान ११ बजे सिंहदरबारमा उनीहरुलाई बोलाइएको हो ।

आसन्न बजेट अधिवेशन तयारी, संसद् बैठकको कार्यतालिका लगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको बताइएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ देखि सुरु हुने गरी बजेट अधिवेशन आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट