Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राप्रपा महामन्त्री जबरा बुधबार मुम्बई जाने

राप्रपा महामन्त्री जबरा बुधबार मुम्बई जाने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा बुधबार मुम्बई जाने भएका छन् ।

क्यान्सरको फलोअपका लागि जबरा भारतको मुम्बई जान लागेका हुन् ।

तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते पक्राउ परेका उनी आइतबार साँझ हाजिर जमानीमा रिहा भएका थिए ।

बोलाएको बेला उपस्थित हुनेगरी प्रहरीले उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनको लागि जबरालाई रिहा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट