Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

धवलशमशेर छुट्ने भएपछि भद्रकालीमा राप्रपा कार्यकर्ताको भिड (तस्बिरहरू)

धवलशमशेर छुट्ने भएपछि भद्रकालीमा राप्रपा कार्यकर्ताको भिड (तस्बिरहरू)

काठमाडौँ : तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।

महामन्त्री राणा छुट्ने भएपछि अहिले भद्रकालीस्थित प्रहरी परिसरमा कार्यकर्ताको भिड लागेको छ।

IMG-20250418-WA0098IMG-20250418-WA0099IMG-20250418-WA0100IMG-20250418-WA0101IMG-20250418-WA0102IMG-20250418-WA0103

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट