भरतपुर : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन् । पुलचोक-गोन्द्राङ ६ लेन सडकको उदघाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भएपनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताइन् ।
सडक विस्तारका क्रममा धेरै अवरोध आएको भन्दै उनले त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेको बताइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij