Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रास्वपाकी नेतृ एमाले प्रवेश

रास्वपाकी नेतृ एमाले प्रवेश

झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक नेतृ नेकपा एमाले प्रवेश गरेकी छन् । उदयपुर चौदण्डीगढी नगरपालिकाकी सचिव प्रियाकुमारी राई नेकपा एमाले प्रवेश गरेकी हुन् । उनलाई एमाले झापा जिल्ला कमिटीले शनिबार आयोजना गरेको जागरणसभामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

राई भूपू सैनिक आवासीय माविकी प्रिन्सिपलसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट