Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सामाजिक सुरक्षा नम्बर रद्द गर्दै ट्रम्पले गरे ६ हजार आप्रवासीलाई मृत घोषित

सामाजिक सुरक्षा नम्बर रद्द गर्दै ट्रम्पले गरे ६ हजार आप्रवासीलाई मृत घोषित

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ हजारभन्दा बढी आप्रवासीहरूलाई मृत घोषित गर्दै सामाजिक सुरक्षा नम्बर पनि रद्द गरेका छन् ।यसपछि उनीहरू अमेरिकामा काम गर्न सक्ने छैनन् न त कुनै प्रकारको सरकारी सहयोग पाउने छन्।

मिडिया रिपोर्टका अनुसार यस निर्णय मार्फत ट्रम्प यी आप्रवासीहरूलाई आफैँ अमेरिका छोड्न बाध्य पार्न चाहन्छन् ।पूर्व राष्ट्रपति जो बाइडेनले यी आप्रवासीहरूलाई अमेरिकामा काम गर्न अनुमति दिएका थिए । यसबाहेक, उनीहरूलाई ९ अंकको सामाजिक सुरक्षा नम्बर पनि जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij