Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव

सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव

काठमाडौँ :  नेकपा एमाले महासचिव शंकर पोखरेलले सोसल मिडिया अराजकतावादीको कब्जामा रहेको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित एमालेको जागरण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनीहरूले जनतामा भ्रम सिर्जना गरिरहेको उनको भनाइ छ । साथै उनले प्रतिगामी शक्तिले दुःख दिइरहेको पनि बताए । ‘देशको प्रतिगामी शक्तिलाई धूप हालेर धपाउनुपर्ने छ उनले भने ‘गणतन्त्रका पक्षमा प्रतिगामी पक्षलाई खबरदारी गर्नु पर्ने छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट