काठमाडौँ । नेकपा माओवादी केन्द्रले ४ जिल्लामा नयाँ इन्चार्ज तोकेको छ ।जसअनुसार तत्कालका लागि सप्तरी जिल्ला इन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह र महोत्तरी इन्चार्जमा प्रकाश पोखरेल चयन भएका छन् ।यस्तै बाजुरा इन्चार्जमा मनलाल खत्री (मिलन) र जाजरकोट इन्चार्जमा गणेश प्रशाद सिंह चयन भएका पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।यसअघिको जिम्मेवारी हेरफेर हरेर माओवादीले नयाँ इन्चार्ज तोकेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij