Oct 15 2026 | २०८३, आश्विन २९गते
काठमाडौँ : सरकारले तिनकुने प्रदर्शनका क्रममा ज्यान गुमाउने दुईजनाका परिवारलाई १०– १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थमन्त्रालय अनुरोध गर्ने निर्णय गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij