Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सभामुख घिमिरे र रास्वपा सभापति लामिछानेबिचको छलफल जारी

सभामुख घिमिरे र रास्वपा सभापति लामिछानेबिचको छलफल जारी

काठमाडौँ : सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबिच भेटवार्ता भएकोछ।

घिमिरेलाई भेट्न लामिछाने विहान १० बजे सिंहदरबार पुगेका थिए । आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्न लामिछानेले सभामुखलाई भेटेका हुन् ।

सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन् । तर सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट