Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राजावादीहरूको प्रदर्शनविरूद्ध कैलालीमा एमालेको वृहत मोटरसाइकल र्‍याली

राजावादीहरूको प्रदर्शनविरूद्ध कैलालीमा एमालेको वृहत मोटरसाइकल र्‍याली

धनगढी : नेकपा एमालेले कैलालीले वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ ।राजसंस्था फर्काउन राजवादीहरु गरेको आन्दोलनको विरोधमा एमालेले सोमबार अत्तरियाबाट मोटरसाइकल र्‍याली निकालेको हो ।

गणतन्त्रको विरोध गर्दै राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै त्यसको विरोध स्वरुप मोटरसाइकल र्‍याली गरिएको एमाले कैलालीले जनाएको छ ।मोटरसाइकल र्‍यालीमा नेकपा एमालेका सचिव लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना लगायतका नेताहरुको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट