Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध

प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । विपक्षीहरूको माग अनुसार संसद्मा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेको छ ।

ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरिरहेका छन् । सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट