Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओलीले गरे जीवित कुमारी देवीको दर्शन

प्रधानमन्त्री ओलीले गरे जीवित कुमारी देवीको दर्शन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित कुमारी देवीको दर्शन गरेका छन् ।

काठमाडौँको वसन्तपुरमा पुगेर उनले सोमबार बिहान कुमारी देवीको दर्शन गरेका हुन् ।

उनले फेसबुकमा तस्विर साझा गर्दै लखेका छन्, ‘जीवित देवी कुमारीको दर्शन गर्दै राधिका र हामी, आज कुमारी घर वसन्तपुरमा ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट