Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

डोनाल्ड ट्रम्प भन्छन् – म पुटिनसँग धेरै रिसाएको छु

डोनाल्ड ट्रम्प भन्छन् – म पुटिनसँग धेरै रिसाएको छु

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको बताएका छन् । र दुखी भएको बताएका छन्।एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले आफू पुटिनसँग धेरै रिसाएको र दुखी भएको बताएका हुन् ।

ट्रम्पले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेको बताए ।ट्रम्पले भने, ‘यदि रूस र म युक्रेनमा रक्तपात रोक्न सम्झौतामा पुग्न सकेनौं र मलाई लाग्छ कि यो रूसको गल्ती हो भने म रूसबाट आउने सबै तेलमा थप कर लगाउने छु।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट