Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राष्ट्रिय झण्डा बोकेर तीनकुनेमा सहभागी हुँदै पूर्वराजा शाहका समर्थक (तस्बिरहरू)

राष्ट्रिय झण्डा बोकेर तीनकुनेमा सहभागी हुँदै पूर्वराजा शाहका समर्थक (तस्बिरहरू)

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा राजतन्त्र समर्थकहरू काठमाडौँको तीनकुनेमा सहभागी हुँदैछन्।राजसंस्था पुन:स्थापनाका लागि राजतन्त्र समर्थकहरूले आज प्रदर्शनको गर्दैछन्। प्रदर्शनमा सहभागीका लागि राष्ट्रिय झण्डा बोकेर समर्थकहरू तीनकुनेमा सहभागी हुन थालेका छन्।

तस्बिरहरू:

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट