Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।

घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट