Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

एजेन्सी : बार्सिलोना लिगाको शीर्ष स्थानमा उक्लिएको छ।गएराति घरेलु मैदानमा ओसासुनामाथि ३–० को सहज जित निकाल्दै तीन अंकको अग्रता बनाएको हो ।बार्सिलोनाको जितमा फेरान टोरेस, डानी ओल्मो र रोबर्ट लेवान्डोस्की गोल गरे ।

जितसँगै बार्सिलोनाले २८ खेलमा २० जित सहित ६३ अंक जोडेको छ।समान खेलमा ६० अंकसहित रियाल म्याड्रिड दोस्रो स्थानमा छ। ३३ अंक जोडेको ओसासुना १४ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट