Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कुलमानपछि सर्वोच्चमा हितेन्द्रदेवको रिट पनि दर्ता

कुलमानपछि सर्वोच्चमा हितेन्द्रदेवको रिट पनि दर्ता

काठमाडौँ : कुलमान घिसिङपछि सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पनि रिट निवेदन दर्ता भएको छ ।

शाक्यले बुधबार दिएको रिट निवेदन ढाँचा नमिलेपछि यसअघि सच्याउन पठाइएको थियो । सच्चाएर ल्याएपछि उनको रिट निवेदन दर्ता भएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट