Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राप्रपाले वैशाख ७ देखि निरन्तर आन्दोलन गर्ने

राप्रपाले वैशाख ७ देखि निरन्तर आन्दोलन गर्ने

काठमाडौँ : राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ ।

सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको जानकारीअनुसार वैशाख ७ गतेदेखि आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ ।

चैत १५ गते काठमाडौंमा दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रममा पनि राप्रपा सहभागी हुने उनले बताए ।

“राजसंस्था पुनःस्थापनाका लागि हुने हरेक आन्दोलनमा राप्रपा सहभागी हुन्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट