Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

छलफलमा प्रमुख तीन दलका शीर्ष नेता

छलफलमा प्रमुख तीन दलका शीर्ष नेता

काठमाडौँ: प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

बैठकका विशेष गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया, समसामयीक राजनीति लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट