Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई बुझाए सरकारको वार्षिक प्रतिवेदन

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई बुझाए सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।राष्ट्रपति निवास शीतलनिवासमा आज प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।

प्रधानमन्त्री ओली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उच्च अधिकारीहरूसहित पुगेका थिए।संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट