काठमाडौँ : गृह मन्त्रालयले बझाङमा सिडियो हेरफेर गरेको छ ।मन्त्रालयको बिहीबारको निर्णय अनुसार सिडियो ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानिएको हो । उनको स्थानमा मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई पठाइएको छ ।
सिडियो भट्टराई गत असोजमा बझाङमा हाजिर भएका थिए । तर उनलाई करिब ६ महिनामै तानिएको हो ।गृह मन्त्रालयले बुधबार मात्रै सात जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित १३ सहसचिव र एक उपसचिवको सरुवा गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij