Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

निर्वाचन प्रणाली र शासकीय प्रणालीमा सुधार गरौँ: प्रचण्ड

निर्वाचन प्रणाली र शासकीय प्रणालीमा सुधार गरौँ: प्रचण्ड

काठमाडौ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको रक्षा गरिने बताउनुभएको छ ।बारामा पार्टीको जागरण अभियानलाई पुन शुरु गर्दै अध्यक्ष प्रचण्डले केही समय अघि काठमान्डौमा प्रतिगमन र पुनरउत्थानको गतिविधि भएको बताउँदै ती गतिविधिले अहिलेको उपलब्धीलाई कमजोर पार्न नदिइने बताउनुभयो ।

उहाँले अहिले निर्वाचन प्रणाली र शासकीय प्रणालीमा सुधार गरेर संविधानलाई पूर्णता र परिमार्जनतिर लगिने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट