Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पूर्वराजा शाहले गोरखनाथ र मनकामना दर्शन गर्ने

पूर्वराजा शाहले गोरखनाथ र मनकामना दर्शन गर्ने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन्।

पूजार्चनाका लागि गर्न पूर्वराजा शाह गोरखा जान लागेका हुन्।

शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्ने बताईएको छ ।

गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ ।

उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट