Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त

पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त

काठमाडौँ : एमाले सांसद रघुजी पन्तले पर्फामेन्स दिन नसक्ने मन्त्रीहरूलाई सरकारमा राखिराख्न आवश्यक नरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीले यसबारेमा ध्यान दिइरहनु भएको होला भन्ने धारणा व्यक्त गरे ।

उनले राजतन्त्र पुन फर्किने सम्भावना नरहेको बताए । उनले भने, ‘आमाको पेटबाट झरिसकेको बच्चा पुन पेटमा जानसक्ने अवस्था रहन्छ । तसर्थ राजा र राजतन्त्र फर्किने सम्भावना रहदै नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट