Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी थालिएको हो ।

सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने कार्यक्रम रहेको छ ।सभामुख घिमिरे उज्वेकिस्तान जानुअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो ।

अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी चैत २३ गतेदेखि २७ गतेसम्म हुँदैछ ।त्यसैले सरकारले चैत २० गते अधिवेशन अन्त्यको तयारी गरेको स्रोतले बतायो ।संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट